मंगलाको १७ औं गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

विकल्प न्यूज/बेनी फागुन ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु। दुई करोड १० लाख ९२ हजार बजेट रकमान्तर र शिर्षकान्तर गरिएको प्रमुख प्रशासकीय … Continue reading मंगलाको १७ औं गाउँसभाबाट दुई करोड बजेट रकमान्तर